Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनको मूल्य तोलाकै डेढ लाख !

सुनको मूल्य तोलाकै डेढ लाख !

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ बिहीबारको तुलनामा ५ सय रूपैयाँले बढेर प्रतितोलाको  १ लाख ४९ हजार ९ सय रूपैयाँ पुगेको छ ।

    शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij