Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बराल बने एमाले उपाध्यक्ष

बराल बने एमाले उपाध्यक्ष

  • काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत भएका छन् ।

    images
    images
    images

    बिहीबार बसेरा होटलमा बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उपाध्यक्ष पद रिक्त थियो । बरालले यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij