Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुर महानगरपालिकाले नक्सापास नभएका टहरा भत्काएको छ । बिहीबार ललितपुर महानगर प्रहरी बलले सातदाेबाटो स्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको हो ।
मापदण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा डोजर चलाइएको महनगरले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij