Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनको मूल्य फेरि नयाँ रेकर्डतर्फ !

सुनको मूल्य फेरि नयाँ रेकर्डतर्फ !

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको डेढ लाख नजिक पुगेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको छ । आज चाँदी प्रतिको १८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij