Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बढ्यो दोहोरो अंकले सेयर बजार

बढ्यो दोहोरो अंकले सेयर बजार

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । जसअनुसार आज नेप्से परिसूचक ३५ दशमलव ५५ अंकले बढेर २६९६ दशमलव ६५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मंगलबार ३२९ कम्पनीको २ लाख ६ हजार ६ सय ४३ पटकको कारोबारमा ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij