Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेर अघि सुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने छन् ।

    images
    images
    images

    यसअघिका चार दिनसम्म बैठक छलफल हुँदा नेताहरूले अहिलेको अवस्थामा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।

    खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे नेताहरूले धारणा राख्दै नेतृत्वमाथि प्रश्न राखेका थिए । आजको बैठकमा प्रचण्डले उठेका सोही प्रश्नको जवाफ दिने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij