Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

  • काठमाडौं । आज नेपालमा पनि विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइँदैछ ।

    मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्ने उदेश्यले वर्षेनी यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘बालबालिकालाई मानव बेचबिखनविरुद्ध हुने लडाईको चपेटामा नपारौ ’ भन्ने तय गरिएको छ ।

    संयुक्त राष्ट्रसंघकाअनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवम् सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका तथ्यांकले देखाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij