Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एसबीआई बैंकद्धारा धनगढी उपमहानगरलाई एक लाख सहयोग

एसबीआई बैंकद्धारा धनगढी उपमहानगरलाई एक लाख सहयोग

  • काठमाडौं । कैलालीको धनगढीमा शैक्षिक सुधार कार्यक्रमका लागि एसबीआई बैंकले आर्थिक सहयोग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि सो बैंकले एक लाख पाँच हजार रुपैयाँको चेक नगरप्रमुख गोपाल हमालाई हस्तान्तरण गरेको हो ।

    AGNI GROUP

    शैेक्षिक सुधारका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा एसबीआई बैंक धनगढी शाखाले २० जना बालबालिका बराबर एक लाख पाँच हजारको चेक उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ ।

    धनगढी उप–महानगरपालिका नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा अहिलेसम्म विभिन्न संघ सस्थाहरूबाट ४५ लाख आठ हजार दुई सय ५० रुपैया सहयोग प्राप्त भएको उपमहानगरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij