Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

इथियोपियामा पहिरो, मृत्यु हुनेको संख्या २ सय २९ पुग्यो

इथियोपियामा पहिरो, मृत्यु हुनेको संख्या २ सय २९ पुग्यो

  • काठमाडौं । इथियोपियाको दक्षिणी क्षेत्रमा खसेको पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

    इथियोपियाको दक्षिणी भेग गेजे गोफा जिल्लामा पहिरोले बस्ती पुरिँदा मृत्यु हुनेको संख्या २ सय २९ पुगेको हो । पहिरोमा परी मृत्यु भएका १४८ पुरुष र ८१ महिलाको शव भेटिएको सीबीएस न्यूजले जनाएको छ ।

    इथियोपियामा जारी मनसुनले थप विपति निम्त्याउन सक्ने अनुमान गरिएको छ । मौसम विभागले त्यहा सेप्टेम्बरको मध्यसम्म वर्षा हुने प्रक्षेपण गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij