Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

दिक्तेल–चखेवा सडक कालोपत्रे गर्ने तयारी

दिक्तेल–चखेवा सडक कालोपत्रे गर्ने तयारी

  • खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको दोर्पाचिरीडाँडास्थित बुवालुङमा कालोपत्रे गर्न ग्राभेल गर्दै कामदार । छिमेकी जिल्ला भोजपुर हुँदै किमाथाङ्का जोड्ने उक्त सडक कालोपत्रेको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । तस्बिर ः केदार मगर÷रासस

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij