Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज सुनचाँदीको मूल्य स्थिर !

आज सुनचाँदीको मूल्य स्थिर !

  • काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६ सय रूपैयाँ कायम भएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij