Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुनचाँदीको मूल्य आज कति छ ?

सुनचाँदीको मूल्य आज कति छ ?

  • काठमाडौं । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij