Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौं महानगरले माग्यो ३० जना हेभी ड्राइभर

काठमाडौं महानगरले माग्यो ३० जना हेभी ड्राइभर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले करार नियुक्तिका लागि ३० जना हेबी सवारी चालक माग गरेको छ ।

    images
    images
    images

    बिहीबार सूचना जारी गर्दै महानगरले तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’मार्फत् आवेदन दिन सकिने जनाएको छ ।

    इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij