
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं। लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । उनले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले बुधबार राजिनामा बुझाएका हुन् । जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको पार्टीमा महासचिव इस्तियाक राईले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij