Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका - १० मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा डुबेर जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मृत्यु भएको हो। 

    onlinepatrika
    Arghakhachi

    माछा मार्ने क्रममा राना डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटेको प्रहरी टोलीले खोजी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    AGNI GROUP

    गएराति करिब पौने १० बजे राना नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जनकारी दिए ।   घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij