Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते

माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते

  • काठमाडौं । माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा नगरपालिका-२ शंकरनगरमा अनियन्त्रित भएर पल्टिँदा आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    AGNI GROUP

    तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । माइक्रोमा १६ जना सवार थिए । घाइतेमध्ये सहचालकलाई बढी चोट लागेको र सात जना घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेको माइक्रोका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट