Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

छुम्बी लामा बने क्यानका प्रवक्ता

छुम्बी लामा बने क्यानका प्रवक्ता

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ । बिहीबार बसेको क्यानको बैठकले लामालाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    ‘संघबाट संचालन हुने विभिन्न गतिविधिहरू सम्बन्धी जानकारी एवं सूचनाहरू विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आधिकारिक रूपमा प्रवाह गर्नका लागि संघका सदस्य श्री छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो’, क्यानले विज्ञप्तिमा भनेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij