
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij