Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नगरसभा को आजको बैठक कांग्रेस र एमालेले रोकेका हुन: बालेन

नगरसभा को आजको बैठक कांग्रेस र एमालेले रोकेका हुन: बालेन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कांग्रेस र एमालेले आज बस्ने भनिएको नगरसभाको बैठक रोकेर गएको बताएका छन्।  (शुक्रबार) आज सामाजिक सञ्जाल पोष्ट गर्दै उनले यस्तो बताएका हुन्।

    onlinepatrika
    Arghakhachi

    आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाइएको थियो। तर,स्थगित भएको छ। उनले भनेका छन्,‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो, मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट