Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२५ अर्ब ७० करोडको बजेट ल्यायो काठमाडौं महानगरले

२५ अर्ब ७० करोडको बजेट ल्यायो काठमाडौं महानगरले

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आव २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट ल्याएको छ।

    onlinepatrika
    Arghakhachi


    सोमबार भएको नगर सभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उक्त बजेट ल्याएको घोषणा गरेकी हुन्।

    AGNI GROUP

    उनले भनिन्,‘२०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ।’

    त्यस्तै, उनले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बताइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट