Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

होलसेल पसलमा आगलागि हुँदा साढे २ करोडको क्षति

होलसेल पसलमा आगलागि हुँदा साढे २ करोडको क्षति

  • काठमाडौं ।  कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित एक होलसेल पसलमा आगलागी भएको छ। गएराति विद्युतको तार सर्ट भएर होलसेल पसलमा आगलागि भएको हो । 

    images
    images
    images

    विद्युतको तार सर्ट भएर जिएस ट्रेडर्समा आगलागी हुँदा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताएका छन्। श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर नष्ट भएको उनले बताए। 

    पसलमा महंगामंहगा सामान राखिएको थियो। तर जलेर सबै खरानी भएको अध्यक्ष पाण्डेले बताए। उनका अनुसार साढे २ करोडको रेडिमेट सामान लुगाकपडाहरु जलेर नष्ट भएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij