
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्ट भएका उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता असार २ गते तोकिएको छ ।
असार २ गते विहान ९ बजेदेखि राष्ट्रिय सभागृहको सभाहल सञचालन हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले एक सूचना निकालेर जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij