Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन शुक्रबार हुने

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन शुक्रबार हुने

  • काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भदौ २० गते शुक्रबार हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको आजको बैठकमा उपसभामुख इन्दिरा राना मगरले रिक्त रहेको संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भदौ २० गते हुने जानकारी दिदै निर्वाचनको तालिका सार्बजनिक गर्न संघीय संसद सचिवालयका महासचिवलाई निर्देशन दिएकी छन् ।

    AGNI GROUP

    यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij