Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

  • काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ । मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान  सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।

    विमानमा उपराष्ट्रपतिसहित १०जना सवार थिए । विमान मजुजुमा अवतरण गर्नुपर्ने थियो। मजुजु मलावीको उत्तरी क्षेत्र हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij