Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    बैंकको ऋण प्रवाहमा अनियमितता भएको पाइएपछि अनुसन्धान गरिरहेको सीआइबीले उनीहरुलाई पक्राउ गरेको हो । सीआइबीले विगत केही महिनायता यस बैंकको अनियमितताको अनुसन्धान गरिरहेको छ ।

    अनुसन्धानकै क्रममा यसअघि सीआइबीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij