Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारी

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारी

  • काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१ र ०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

    images
    images
    images

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल जारी रहेको छ । अहिले दलीय आधारमा बजेटमा दुई दर्जनभन्दा बढी सांसदले छलफलमाथि भाग लिदैँ छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij