Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेपाली चलचित्र क्षेत्रको नामबारे सहमति

नेपाली चलचित्र क्षेत्रको नामबारे सहमति

  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रको नामबारे सहमति भएको छ। विकास बोर्ड र फिल्म सम्बन्धित संस्थासँगको सहमतीअनुसार नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने टुंगो लागेको हो ।

    सोमबार चलचित्र विकास बोर्डले फिल्म सम्बद्ध संस्थालाई नामाकरणको छलफलका लागि बोलाएको थियो । जुन छलफलमा सिनेमाण्डु नामाकरणबारे छलफल जुटेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij