Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

वाणिज्य बैंकले घटाए ब्याजदर, ?

वाणिज्य बैंकले घटाए ब्याजदर, ?

  • काठमाडौँ । चालू वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा आम्दानी ६.०३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी थियो । 

    images
    images
    images

    गत वर्षको तुलनामा २ अर्ब ३७ लाख रुपैयाँले नाफा घट्दै चालू वर्षको तेस्रो त्रैमाससम्ममा ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कूल आम्दानी गरेको छ ।

    यस्तै चालू वर्षको तेस्रो त्रैमास अवधिमा २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कूल सञ्चालन आय छ । गत वर्षको यही अवधिमा कूल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ थियो । 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार यस अवधिमा १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कूल सञ्चालन आय घटेको छ । यो ६.८२ प्रतिशतको गिरावट हो । कूल आम्दानी र कूल सञ्चालन आय घटे पनि कम्पनीको नाफा भने बढेको छ । यस अवधिमा कम्पनीले ३.३६ प्रतिशत नाफा बढाएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij