Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सभामुखले बोलाए सचेतकको बैठक

सभामुखले बोलाए सचेतकको बैठक

  • काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठकसभामुख देवराज घिमिरेले बोलाएका छन् ।

    images
    images
    images

    बैठकआज दिउँसो २ बजे सिंहरदरबारस्थिति सभामुख घिमिरेको कार्यकक्षमा बस्ने उनको सचिवालयले बताएको छ ।

    बैठकमा ‍नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्ने भनिएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा वाचन गर्ने तयारी छ ।

    त्यसका लागि बैठक समेत आह्वान भइसकेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij