Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

काेशी सरकार गठनविरुद्ध सर्वाेच्चमा रिट, भाेलि पेसी

काेशी सरकार गठनविरुद्ध सर्वाेच्चमा रिट, भाेलि पेसी

  • काठमाडौं । सर्वाेच्च अदालतमा कोशीमा नयाँ सरकार गठनविरुद्ध रिट दर्ता भएकाे छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वारेसमार्फत रिट निवेदन पेस गरेका हुन् । 

    images
    images
    images

    आफू पदमा बहाल रहँदा रहँदै गैरसंवैधानिक तरिकाले नयाँ सरकार आह्वान र गठन भएको भन्दै कार्कीले रिट हालेका हुन् । रिटकाे पेसी भाेलि शुक्रबारका लागि ताेकिएकाे छ । 

    रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij