Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सन्दीपले दिएको पुनरावेदनको सुनुवाइ आज

सन्दीपले दिएको पुनरावेदनको सुनुवाइ आज

  • काठमाडौं । बलात्कार मुद्दामा आफूलाई दिएको सजायविरुद्ध पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ आज हुँदैछ । मुद्दा सुनुवाइका लागि आजका लागि पेशी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

    images
    images
    images

    यसअघि वैशाख १० गते उनीविरुद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । यसअघि काठमाडौं जिल्ला अदालतले भने उनी दोषी रहेको ठहर गर्दै ८ वर्षको सजाय तोकेको छ । यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत पाटन गएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij