Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौं । नेपालले यूएईविरुद्ध एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा चौथो विकेट लिएको छ ।
ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले विकेट लिएका हुन् । उनले यूएईका सैयद हैदरलाई १४ रनमा आउट गरे ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij