
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपालले यूएईविरुद्ध एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा खराब ब्याटिङ गरेको छ ।
नेपालले ५० रन बनाउँदा चौथो विकेट गुमाएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा कुशल मल्ल तीन रन बनाएर बसिल हमिदको बलमा बोल्ड भएका छन् ।
यसअघि कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका थिए । नेपालले ९ ओभरमा ५० रन मात्रै बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij