
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० मा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij