Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

लगातार बढेको सुनको मूल्य आज स्थिर

लगातार बढेको सुनको मूल्य आज स्थिर

  • काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij