Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

विनिमयदर

विदेशी मुद्राको विनिमय दर कति ?

विदेशी मुद्राको विनिमय दर कति ?

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    images
    images
    images

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ९६ पैसा र बिक्री दर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

    images

    युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा कायम गरिएको छ ।

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ  ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ र बिक्रीदर १०८ रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ  ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ  २८ पैसा र बिक्रीदर १९ रूपैयाँ  ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ  ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ  ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ  ०१ पैसा कायम भएको छ ।

    images

    युएई दिराम एकको खरिददर ३७ रूपैयाँ  ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ  ७३ पैसा र बिक्रीदर ३२ रूपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ  ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij