Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । हङकङविरुद्ध एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले चौथो विकेट लिएको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका ललित राजवंशीले चौथो विकेट लिएका हुन् । उनले हङकङका बाबर हायातलाई ६ रनमा आउट गरे ।
यसअघि करण केसीले नेपालका लागि पहिलो विकेट लिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij