
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १४३ रन बनाएको हो ।मलेसियाका लागि कप्तान विरनदीप सिंहले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ७२ रन बनाए ।
नेपालका लागि भने दीपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij