Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

  • काठमाडौं । बाजुरामा आज बिहान सबेरै भूकम्पको धक्का महशुस गरिएको छ ।

    images
    images
    images

    आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    बिहान ३ बजेर ५३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का समान्य महशुस गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij