Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

सदाशिवका प्रधानाध्यापक सुवेदीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सदाशिवका प्रधानाध्यापक सुवेदीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    विद्यालयको हिसाबकिताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शंकाको बारेमा निर्णय गरेकोमा उक्त प्रतिवेदनमा पनि स्क्यानिङ गरी शीर्षक मिलान गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

    images

    उनीहरुले ३ लाख ७७ हजार २३६ रुपैयाँ अनियमितता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आरोपपत्रमा सुवेदीसहित विद्यालयका तत्कालीन लेखापरीक्षक कृष्ण प्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ ।

    No description available.No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij