Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • काठमाडाैं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

    images
    images
    images

    भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ०१ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ६६ पैसा तोकिएको छ ।  

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६३ र बिक्रीदर ८८ रूपैयाँ ०२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रूपैयाँ २८ पैसा कायम गरिएको छ ।

    मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ९९ पैसा र बिक्रीदर २८ रूपैयाँ १२ पैसा कायम गरेको छ । 

    साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij