Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

सुनको मुल्यमा आज पनि उच्च

सुनको मुल्यमा आज पनि उच्च

  • काठमाडौं । आज पनि सुनको मुल्यमा उच्च मूल्य रेकर्ड कायम भएको छ । आज १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    विगत केही दिन देखि सुनको मुल्यमा उकालो लागेको छ ।

    AGNI GROUP

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज प्रतितोला १६८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij