
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने अध्यक्ष नारायण दाहालले जानकारी दिएका छन ।
साथै, उनले निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन पनि दिएका छन् ।
चैत १५ गते उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij