
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज नेपाल ए ले आयरल्याण्ड एसँग तेस्रो तथा अन्तिम टि २० खेल खेल्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।
नेपाल एले यसअघिका दुई खेलमा पराजित भएको हो । पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको हो ।
दुवै खेलमा नेपाल एका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा पराजित हुनुपरेको थियो । आज जित निकालेसँगै नेपाल क्लिन स्विप हुनबाट जोगिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij