Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गुजरातले दियो नेपाललाई ९९ रनको सामान्य लक्ष्य

गुजरातले दियो नेपाललाई ९९ रनको सामान्य लक्ष्य

  • काठमाडौं । भारतको स्टेट टीम गुजरातले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाली राष्ट्रिय टोलीलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

    images
    images
    images

    साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा समेटिएको हो । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे ।

    पालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij