
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट अब सेनालाई पनि नभएको रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा आफ्नो भनाइ राख्दै मन्त्री उप्रेतीले विकास गर्ने अवसर वर्तमान सरकारको हातमा आएको उल्लेख गर्दै अब ढिलासुस्ती र अवरोध हुने छुट कसैलाई नरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij