Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ढोलाहिटी प्रकरण : मुख्य आरोपी पहिचान गर्दै ललितपुर प्रहरी

ढोलाहिटी प्रकरण : मुख्य आरोपी पहिचान गर्दै ललितपुर प्रहरी

  • ललितपुर । ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा निम्त्याएको विवादले दुई जनाको हत्या भएको छ । होली खेल्ने क्रममा गएराति ९ बजे दुई समूहबीच झडप भएको प्रहरी परिसर ललितपुरले जनाएको छ । 

    images
    images
    images

    झडपमा परी सुनसरी घर भई ढोलाहिटी बस्ने २८ वर्षका रोबर्ट राई र ३० वर्षीय पुजन राईको हत्या भएको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार ती युवाको गर्दन र खुट्टामा गहिरो चोट लागेको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको थियो । 

    घटना लगत्तै अनुसन्धानमा खटिएको ललितपुर प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij