Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मालपोत कार्यालय प्रमुख रावतको मृत्यु

मालपोत कार्यालय प्रमुख रावतको मृत्यु

  • काठमाडौं । रूपन्देही मालपोत कार्यालय प्रमुख तिलक रावतको भैरहवामा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक रावतको मृत्यु भएको हो ।

    images
    images
    images

    भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार र लुम्बिनी सडकखण्डको बेथरीबाट भैरहवा तर्फ आइरहेको प्रदेश ३-०२-००१ ब ४८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    उक्त दुर्घटनामा गम्भीर घाइते भएका रावतको उपचारको क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij