Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

डलर स्थिर हुँदा पाउण्ड बलियो

डलर स्थिर हुँदा पाउण्ड बलियो

  • काठमाडौं । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्डको मूल्य बढेर आएको छ ।

    images
    images
    images

    आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij