
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार १ लाख २५ हजार रूपैयाँमा कराेवार भएकाे छापावाला सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेकाे छ । बिहीबार एक हजार चार सय ४० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij